गोकुल बास्कोटालाई राजिनामा गराइने।कमिसन डिल भएको अडियो मिश्रले प्रधानमन्त्री केपि ओलिलाई डेढ महिना अगाडी नै थिए।

८ फाल्गुन २०७६, बिहीबार – सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजै राजिनामा गर्ने भएका छन ।…

सन्चार मन्त्री गोकुल प्रसादले ७० करोड भ्रष्टाचारको सेटिङ्ग यसरी मिलाएको रहेछ। हेर्नुहोस भिडियो सहित।

फाल्गुन ८। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि…