गायक भिम लुहार पुजा गुरुङको मन्दिर घुमेर सार्वजनिक ।

44Shares

गायक भिम लुहारकाे मन्दिर घुमेर बोलको गित बजारमा सार्वजानिक भयकाे छ । वैदेशिक रोजगारी गर्दै मलेसियामा रहदै आएका गायक लुहारको संगितिक यात्राको सरुवात पनि प्रबासबाटै सुरु भएकोले हुनसक्छ आफुलाइ प्रबासी गायक भन्न रुचाउँछन् ।

गायक भिम लुहार पुजा गुरुङको मन्दिर घुमेर सार्वजनिक ।

गायक लुहार कहिले शब्दमा संगीत भर्छ्न अहिले परदेसि हरुका कथा ब्यथा शब्दमा उतार्छ्न कहिलेकाही आफ्नै गाउँ ठाउँका कुरा आफ्नो गायकी बाट बाहिर ल्याउछ्न तेसैले पनि गायक लुहार कालान्तरमा एक सफल गायक बन्ने सपना बोकिरहेकै हुन्छन् । मधुर काठेभाकामा सु-सज्जित मन्दिर घुमेर बोलको गित तिर्सना म्युजिक प्रालि बाट बजारमा आएसङै गायक लुहार आफुले केही हद सम्म दर्शक श्रोताको मन जित्ने मा बिसस्त छन ।

गायक भिम लुहार र गायिका पुजा गुरुङले गाएको मन्दिर घुमेर बोलको गितको लय युनिक भोजराज विकले गरेका छ्न भने कुमार रिजाल र भिम लुहारको शब्द रहेको छ ।

44Shares